सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा उनकी प्रेमिका एवम् अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) काे टाेलीले अनुसन्धानका क्रममा रियालाई मंगलबार पक्राउ गरेको हाे ।

उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उनी पक्राउ परेपछि सुशान्तका परिवारले खुशी व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *