कास्कीका ३१ सहित गण्डकीमा थपिए ६७ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा परिक्षणमा गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका ३१ जना, गोरखाका १८ जना, नवलपरासी पूर्वका १५ जना र तनहुँका ३ जना रहेका छन् । हेर्नुहोस् पूरा विवरण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *