कोरोनाको कारण रोकिएको परीक्षा अनलाइनबाटै सञ्चालन हुने

काठमाडौं । कोरोनाको कारण रोकिएको परीक्षा अब परीक्षा अनलाइनबाटै सञ्चालन हुने भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षण संस्थाहरुले अनलाइनबाटै विद्यार्थीको परीक्षा लिन पाउने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले अब सबै शिक्षण संस्थाहरुले विद्यार्थीहरुको परीक्षा अनलाइनबाटै लिन सक्ने गरी निर्णय भएको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *