नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, काे-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिएकाे छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार ७२ डीएसपीको सरुवा गरेको हो ।

जसअनुसार उपत्यकाभित्र र बाहिरका केही डीएसपी हेरफेर भएका छन् । निर्णयानुसार कालिमाटीमा अपिलराज बोहोरालाई पठाइएकाे छ भने हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएका छन् ।

त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडाैंका डिएसपी अनुपम श्रेष्ठकाे जिल्ला प्रहरी कार्यालय, दैलेखमा सरूवा भएकाे छ भने प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युराे, चाेरी अपराध अनुसन्धान शाखा, महाराजगञ्जका डिएसपी अर्जुन केसीकाे इलाका प्रहरी कार्यालय इटहरीमा सरूवा भएकाे छ ।

यी हुन् सरूवामा परेका डिएसपीहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *