समाज लघुवित्त र रिलायन्स लाइफको आइपीओमा ३ अर्ब ६२ करोडको आवेदन, पर्ने सम्भावना कति ?

काठमाडौं । समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा तीन अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । भदौ ४ गतेबाट आवेदन खुलेको समाज लघुवित्त र रिलायन्स लाइफ कम्पनीको आइपीओमा लगानी कर्ताले आकषर्ण देखिको छ ।

अन्तिम दिनसम्ममा रिलायन्स लाइफको आइपओमा लगानीकर्ताले २ करोड ४२ लाख ५१ हजार १० कित्ताका लागि दुई अर्ब ४२ करोड ५१ लख १० हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । समाज लघुवित्तको  आइपीओमा १ अर्ब २० करोड १० लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *