बजारमा २ अर्ब बढीको सेयर कारोबार, २१.११ अंकले बढ्यो

काठमाडौं । आज सेयर बजारमा २ अर्ब बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २१.११ अंकले बढेर १४३१.४५ अंकमा पुगेको छ । जुन १.५० प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन १९ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय २२ रुपैयाँ रहेको छ । सोमबार होटल समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *