ओलीलाई भेट्न बालुवाटार पुगे देउवा, यी विषयमा जारी छ छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सभापति देउवा बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीले बाेलाएपछि नेता रमेश लेखकलाई लिएर उनी बालुवाटार गएका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी छन् ।

भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालय लगायतमा नियुक्ति लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =