वीपी प्रतिष्ठानको आइसोलेसनमा १०० कोरोना संक्रमित
२०७७ साउन २५ गते

काठमाडौं । वीपी प्रतिष्ठानको आइसोलेसनमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ ।
आज एक जना संक्रमित थपिएसँगै प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको संख्या एक सय पुगेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।
प्रतिष्ठानबाट हालसम्म २ सय ९२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।
२०७७ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








