३७८ जना नयाँ संक्रमित थपिँदा ४९९ डिस्चार्ज भए : स्वास्थ्य मन्त्रालय

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घण्टामा ४९९ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको जानकारी प्रवक्ता गौतमले दिए । संक्रमितमध्ये १६ हजार ३ सय १३ निको भएर घर फर्किएका छन् भने ७३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *