कोरोनाका कारण ६५ वर्षीया महिलाको मृत्य

काठमाडौं । कोरोना संक्रमणका कारण ६५ वर्षिया कमलादेवी सदाको मृत्यु भएको छ ।

सर्लाही ६ मलंगवाकी सदालाई ज्वरो आएपछि गत १६ साउनमा मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको थियो ।

१९ साउनमा कोरोनाको लक्षण दखिएकी उनको बुधबार (आज) उपचारको क्रममा मृत्यु भएको थियो ।

उनमा स्क्राईटाईफस पोजेटिभ र छातीको दुवै भागमा निमोनिया भएको देखिएको छ ।

अहिले शव व्यवस्थापनमा नेपाली सेनाको युद्ध कवच गण सितापाईलाको प्रमुख सेनानी देवेन्द्र खड्काको टोलीले पशुपतिको सवदाहा गृहमा लाने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =