थप ३१५ जना नयाँ संक्रमित थपिए : स्वास्थ्य मन्त्रालय
मकालु खबर
२०७७ साउन १७ गते
काठमाडौं । आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार थप ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितहरु विराटनगर, बझाङ, कैलाली, कञ्चनपुर, सिराहा, इलाम, उदयपुर, मोरङ, काठमाडौंलगायतका जिल्लाका रहेका पनि प्रवक्ता गौतमले जानकारी दिए ।
मकालु खबर
२०७७ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित