थप एकको मृत्यु, १०९ जनामा कोरोना संक्रमण पुष्टि : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

बारा जिल्लाकी १७ वर्षीया युवतीको वीरगञ्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै उनका अनुसार पछिल्लो २४ घण्टामा थप १०९ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ भने संक्रमितको संख्या १८,१८३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *