तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, काे कहाँ ?

काठमाडौँ । सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ ।

गृहमन्त्रालयले सुनसरी, उदयपुर र बाग्लुङ जिल्लामा नयाँ प्रजिअ पठाएको हो ।

नयाँ फेरिने जिल्ला अधिकारीमा सुनसरीका लागि सहसचिव फणीन्द्र पोखरेल, उदयपुरका लागि सहसचिव चक्रपाणि पाण्डे र बागलुङका लागि सहसचिव सुरेश न्यौपानेलाई पठाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *