साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बस्ने बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *