कुवेतबाट स्वदेश फर्किएकी एक महिलामा कोरोना पुष्टि, टेकु अस्पतालको आईसीयूमा उपचार हुँदै

काठमाडौं । जेठ २९ गते कुवेतबाट नेपाल फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि टेकु अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएका १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो ।

अनको अहिले आइसीयुमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *