बीपी प्रतिष्ठानबाट १०३ जना डिस्चार्ज
२०७७ जेठ ३१ गते

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १०३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले हालसम्म निको भएर १०३ जना घर फर्केको जानकारी दिएका छन् ।
हाल प्रतिष्ठानमा २१ जना कोरोना संक्रमित व्यक्तिहरु उपचारार्थ छन् । डा. सापकोटाले उपचारार्थ सबैको स्वास्थ्य सामान्य रहेको जानकारी गराएका छन् ।
यस्तो छ नयाँ अपडेट

२०७७ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित









