पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको वालिङका ६० वर्षीय पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले पुष्टि गरे ।प्रि-आईसोलेसनमा उपचार गराइरहेका ती पुरुषमा शनिबार मात्रै कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपनि उनको आईसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *