मौरी पालन गर्ने सोचमा नायिका करिश्मा

काठमाडौँ । नायिका करिश्मा मानन्धरले मौरीपालन सुरु गर्ने भएकी छिन् । उनले यो लकडाउनमा मौरी पाल्ने सोच बनाएकी हुन् । त्यसअघि उनी मौरीपालन र मह कसरी काढ्ने सिक्दैछिन् ।

उनले कुनै एउटा मौरी पालन भएको ठाउँमा गएर मौरी कसरि पाल्ने भन्ने कुरा सिकेको बताएकी छिन् । १–२ ओटा घारहरु राखेर मौरी पालन गर्ने उनको सोच छ ।

सानैदेखि आफूलाई मौरी मन पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *