चुलो छोएको भन्दै बाँकेमा एक युवामाथि निर्मम कुटपिट
२०७७ जेठ २३ गते

बाँके । बाँकेमा तल्लाे जातले चुलो छोएको भन्दै एक युवामाथि कुटपिट भएको छ ।
बाँके बैजनाथ गाउँपालिका– ८ अन्तर्गतको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्गदहिमा नेपाल सरकारले राखेको क्वारेन्टाईनभित्रको चुलो छोएको आरोपमा ती युवामाथि कुटपिट भएको हो ।
अहिले ती युवालाई अस्पताल पुर्याइएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।
२०७७ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








