संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

चैत्र २४, काठमाडौं । मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेको हो । 

कोरोना भाइरसको कारण चैतको पहिलो सातादेखि अधिवेश बस्न सकेको छैन । अनौपचारिक हिसाबले स्थगित जस्तै थियो । 

राष्ट्रपतिबाट फागुन २१ गते संघीय ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 11 =