उदयपुरमा फेरि थपिए एकजना कोरोना संक्रमित, संक्रमितको संख्या ४१ पुग्यो

वैशाख ९, काठमाडौं । उदयपुरमा आजै फेरि थप एकजनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।  

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मंगलबार मात्रै उदयपुरमा १० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =