बागमती प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

चैत्र २९ऽ काठमाडौं। बागमती प्रदेश सरकारले स्वास्थ्य सेवा तर्फका १६६ जना प्राविधिक सेवा करारमा लिन प्रक्रिया थालेको छ। 

सामाजिक विकास मन्त्रालयले हिजो, २८ चैतमा सूचना निकालेर चिकित्सक, स्टाफ नर्स, हेल्थ असिष्टेन्ट, फार्मेसी, ल्याव टेक्निसियन, ल्याव अधिकृत ,अहेव, अनमीलगायतको जनशक्तिको लागि दरखास्त खुलाएको हो। 

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइन फाराम भरेर आवेदन गर्नसक्ने गरी मन्त्रालयले व्यवस्था मिलाएको छ। 

Job vacancy Royalty Free Vector Image - VectorStock

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =