चीनका लागि नेपाली राजदूतमा महेन्द्र पाण्डे नियुक्त

वैशाख ५, काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्र पाण्डे नियुक्त भएका छन्।  

आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।  

जारी विज्ञप्ति अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =