बेलायतमा कोरोना संक्रमित गर्भवती नर्सको मृत्यु

  

वैशाख ४, काठमाडौं । बेलायतमा एक २८ वर्षीय गर्भवती नर्स म्यारी अग्वीवा अग्यापोङको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएको छ ।  

म्यारी लुटन एन्ड डन्स्टेबल युनिभर्सिटी हस्पिटलमा पाँच वर्षदेखि कार्यरत थिइन् । कोरोना संक्रमित बनेकी म्यारीलाई गत अप्रिल ७ मा अस्पताल भर्ना गरिएको थियो। 

उनको आइतबार मृत्यु भएको बीबीसले जनाएको छ । बीबीसीका अनुसार म्यारीको निधन हुनासाथ शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। ती शिशुको अवस्था सामान्य भएको अस्पतालले जनाएको छ।  

बेलायतमा अहिले ९८ हजार ४७६ कोरोना संक्रमित छन्। त्यहाँ १२ हजार ८६८ को मृत्यु भइसकेको छ। विश्वभर  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *