गै‌ंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

सांकेतिक तस्विर 

चैत्र २४, चितवन । चितवनको पटिहानिमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  

गैंडाको आक्रमणबाट मृत्यु हुनेमा महानगरपालिका २२, पटिहानी, बोटेटोल बस्ने ३९ वर्षीय पूर्णबहादुर कुमाल रहेका छन् ।  

जंगलमा निउरो टिप्न जाँदा गैडाले आक्रमण गरेको प्रहरिले जनाएको छ । चितवन निकुञ्ज सँगै जोडिएको बेलसर सामुदायिक बनमा निउरो टिप्न गएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =