सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ

चैत ५, काठमाडौं । १० लाख थान मास्कसहित काठमाडौंको सानोभर्‍याङबाट एक जना पक्राउ परेका छन् । 

अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *