कस्तो रहला आजको मौसम ? यस्तो छ तीन दिनको पूर्वानुमान

फागनु २२, काठमाडौं । देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेकाले धेरै स्थानको मौसममा बदली रहने भएको छ ।  

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङरहावाहुरीरअसिना साथै मध्य र पुर्वी पहाडी  भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

यस्तो छ तीन दिनको पूर्वानुमान  :- 

null

फागुन २२ गते (बिहिबार) 

दिउँसोः देशकापश्चिमीभू-भागमासामान्य बदलीरहि मध्य र पुर्विभू-भागमा आंशिक देखि सामान्य बदली रहने देखीन्छ । पश्चिमीभू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासाथैमध्य र पुर्वीपहाडीभू-भागकाएक दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी र मध्यका थोरै स्थानहरुमागर्जन/चट्याङ/हावाहुरी/असिनार पूर्वी पहाडका एक/ दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छ । 

फागुन २३  गते (शुक्रबार) 

दिउँसोः देशकापश्चिमीभू-भागमासामान्य बदलीरहि मध्य र पुर्वकाभू-भागमा आंशिक देखि सामान्य बदली रहने देखीन्छ । पश्चिमीभू-भागका केहि स्थानहरुमा रमध्य र पुर्वीपहाडीभू-भागकाथोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छसाथैउच्च पहाडी तथा हिमाली भू-भागकाकेहीस्थानहरुमा हल्काहिमपातको सम्भावना रहन्छ । 

रातीः  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छसाथैउच्च पहाडी तथा हिमाली भू-भागकाकेहीस्थानहरुमा हल्काहिमपातको सम्भावना रहन्छ । 

फागुन २४  गते (शनिबार) 

दिउँसोः देशभर सामान्यबदली रही देशकाकेही स्थानहरुमामेघगर्जन/चट्याङ्/हावाहुरी/असिना सहितवर्षाकोसम्भावना समेत रहेको छ भने उच्च पहाडीतथा हिमालीभेगकाकेहीस्थानहरुमाहल्कादेखि मध्यम हिमपातहुने देखिन्छ । 

रातीः  देशभका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि  रहनेछ । देशका पहाडी भु-भागका एक दुइ  स्थानमा मेघगर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छसाथैउच्च पहाडी तथा हिमाली भू-भागकाकेहीस्थानहरुमा हल्काहिमपातको सम्भावना रहन्छ । 

देशका पश्चिमि भू-भागका लगाएत मध्य र पुर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहितवर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *