कमल बि सी माल्दाईले कस्लाई भने ‘लाउँदैन र बाडुल्की’ (भिडियोसहित)
२०७६ चैत ९ गते

चैत्र ९ काठमाडाैँ । गायक कमल बि सि माल्दाई र गायिका प्रतिभा अर्पणको स्वरमा रहेको ‘लाउँदैन र बाडुल्की’ गीतको म्युजीक भिडियो सार्वजनिक भएको छ ।
माल्दाईको यो भन्दा अगाडी थुपै गीत बजारमा आईसकेका छन। उनका गीतलाई धेरै दर्शकले मन पराई दिएका छन ।
उक्त गीतमा शिव हमालको शब्द संगीत रहेको छ भने प्रबिन भट्टको सम्पादन रहेको छ । सुनिल क्षेत्री र रक्षा श्रेष्ठको अभीनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन र मौसम हिमालीको निर्देशनमा रहेको उक्त गीतको म्युजीक भिडियो शिब हमालको अफिसीयल युट्युब च्यानल मार्फत बजारमा आएको छ ।
भिडियो
https://youtu.be/uVLYL-gRG7g
२०७६ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








