कस्तो रहला आजको मौसम ? यस्तो छ तीन दिनको पूर्वानुमान

चैत २, काठमाडौं । हाल पश्चिमी वायूको सामान्य प्रभाव रहेको हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली रहनेछ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भू-भागमा सामान्य बदली रहँदा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।   

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :- 

null

चैत्र ०२गते (आईतबार)दिउँसोः देशका पश्चिमी भू-भागमासामान्य बदली रहि बाँँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागकाथोरैस्थानहरूमामेघ-गर्जन/चट्याङ्गसहितवर्षाकोसम्भावना रहेको छ । 

रातीः देशकापहाडी भू-भागमा आंशिक बदली रहनेछ । 

चैत्र ०३गते (सोमबार) 

दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

रातीः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

चैत्र ०४गते (मंगलबार) 

दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =