काठमाडौं उपत्यकामा आज कहाँ के कार्यक्रम हुँदैछ ?

चैत २, काठमाडौं । आज काठमाडौंमा सुकुम्बासी मुक्त राष्ट्र निर्माणका लागि जन-जागरण अभियानदेखि केन्द्राध्यक्ष अभिमुखिकरणसम्मका कार्यक्रम हुँदैछन् ।  

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले ‘हाम्रो अभियान सुकुम्बासी मुक्त राष्ट्र निर्माण’ भन्ने नाराको साथ उपत्यकास्तरीय जन-जागरण अभियान घरदैलो कार्यक्रम गर्दै छ भने, चैत ६ गते सञ्चालन हुने एसईई परिक्षाका केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रम हुने भएको छ ।   

उपत्यकामा कहाँ के कार्यक्रम हुदैछ, हेर्नुहोस् :- 

null

१. संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले हाम्रो अभियान सुकुम्बासी मुक्त राष्ट्र निर्माण भन्ने नाराको साथ उपत्यका स्तरीय जन-जागरण अभियान घरदैलो कार्यक्रम गर्ने । 

स्थान : शान्तिनगर ।   

समय : ८:०० बजे । 

२.राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने । 

स्थान : समितिको सभाकक्ष सिहंदरवार । 

समय : ११:०० बजे । 

३. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको बैठक बस्ने । 

स्थान : समितिको सभाकक्ष, सिहंदरवार । 

समय : ११:०० बजे । 

४. संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने । 

स्थान :संघिय संसद भवन,नयाँवानेश्वर । 

समय :१३:०० बजे । 

५. २०७६ चैत्र ६ गते सञ्चालन हुने एसईई परिक्षाका केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रम हुने । 

स्थान : शिक्षा बिकास तथा समन्वय इकाइ भक्तपुर 

समय : ११:०० बजे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *