नायिका वर्षाको ‘तिम्रो माया कति दिनलाई’ सार्वजनिक

  

माघ २८, काठमाडौँ ।  नायिका तथा मोडल  बर्षा रावत र मोडल बिकास लामिछाने फिचर्ड गरिएकाे ‘तिम्रो माया कति दिनलाई’ बाेल रहेकाे म्यूजिक भिडियाे सार्वजनिक भएको छ । 

दिपक शर्माको शब्द संगीत रहेको गीतमा संगीता रायमाझीको स्वर सुन्न सकिन्छ भने गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन्  । 

लोक शैलीमा निर्माण गरिएको रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतलाई फर्पिंगमा खिचिएको हो ।   

देबेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप ,उत्सब दाहालको क्यामरा र बिकास दाहालको सम्पादन रहेको छ  । 

https://youtu.be/lkw1ujRRnTU 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =