सरकारी जागिर खान चाहनुहुन्छ ? सिटिइभिटीले माग्यो दर्जनौं कर्मचारी (हेर्नुहोस सुचना)

माघ २४, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिइभिटी) ले विभिन्न पदमा करिब एक सय पचास कर्मचारी माग गरेको छ । सिटिइभिटीले आज सुचना प्रकाशित गरी सह प्रशासक, मुख्य प्रशिक्षक, उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत लगायत दर्जनौं पदमा कर्मचारी माग गरेको हो ।   

सिटिइभिटीले खुल्ला तथा समावेशी कोटाका लागि आवश्यक न्युनतम योग्यता निर्धारण गरेको छ । उक्त पदहरुमा आन्तरिक तथा खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गरिनेछ ।   

योग्यता पुगेका उम्मेद्वारले २१ दिन भित्र आवेदन दिन सक्ने छन् । भने, दोब्बर शुल्क तिरी थप सात दिन भित्र आवेदन दिन सकिने ब्यवस्था गरिएको छ ।   

हेर्नुहोस सुचना 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *