बाजुरामा गयो भूकम्प
२०७६ फागुन ८ गते

फाेटाे फाइल
फागुन ८, काठमाडौँ बाजुरा । बाजुरामा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमाना केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र, सुर्खेतलेका अनुसार बुधबार रातको ९ः१३ बजेको सयमा ४.३ रेक्टरको भूकम्प गएको हो ।
भूकम्पबाट क्षति भएबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
२०७६ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








