राष्ट्रियसभाका सांसद उपाध्यायको निधन

फागुन २, काठमाडौं । राष्ट्रिय सभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। रुपन्देहीबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको हो ।   

उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए। 

उनको आजै दाहसंस्कार गरिने नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =