दोहोरो भूमिकामा सारा अक्षय कुमार र धनुषसँग रोमान्स गर्दै
मकालु खबर
२०७६ फागुन ८ गते
फागुन ८, काठमाडौँ । भारतीय अभिनेत्री साराअलि खान दोहोरो भूमिकामा देखा पर्ने भएकी छिन् । निर्देशक आनन्द एल राई ले निर्देशन गर्न लागेको चलचित्र ‘अत्रंगी रे’ मा अभिनेत्री सारा दोहोरो भूमिकामा देखा पर्न लागेकी हुन् ।
यस चलचित्रमा अभिनेत्री साराले दुई रुपमा अभिनेता अक्षय कुमार र दक्षिण भारतिय चलचित्रका अभिनेता धनुषसँग रोमान्स गर्ने बताईएको छ । प्रदर्शन मिति आउँदो वर्षको भ्याले्न्टाइन डे तयस भएको यस चलचित्रको छायाँकन भने मार्चको पहिलो साताबाट सुरु गरिने बताईएको छ ।
चलचित्रमा सबैभन्दा पहिला सारा र धनुषको दृष्यहरु खिचिने निर्माणपक्षले बताएको छ ।
मकालु खबर
२०७६ फागुन ८ गते
प्रतिक्रिया