नेपाली टोपीमा भारतीय नायक ज्याकी श्राफ
२०७६ पुस २३ गते

पुस २३, काठमाडौँ । बलिउड नायक ज्याकी श्राफले शीरमा नेपाली टोपी लगाएको तस्बिर सार्वजनिक भएको छ ।
उनले नेपाली टोपी लगाएको तस्बिर समाजिक संजाल मार्फत नेपाली मुलकी भारतीय नायिका मनिषा कोइरालाले सार्वजनिक गरेकी हुन् ।
पाठेघरको क्यान्सरलाई जितेर नयाँ जीवन बिताइरहेकी मनिषाले उक्त टोपी केही समय अघी ज्याकी श्राफसँग भेट हुँदा उपहार स्वरुप दिएकी थिईन् ।

उनले ज्याकीसँग केही समय बिताउन पाएकोमा खुसी समेत व्यक्त गरेकी छन् ।
२०७६ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








