कामना सेवा र ओम्नी मोटर्सबीच सम्झौता

पुस २८, काठमाडौँ ।  ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रा. लि. बीच व्यापार सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौता अनुसार ओम्नी मोटर्स मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा Bharat Benz  ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।   

सम्झौता पत्रमा कामना सेवाविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्स को तर्फबाट निर्देशक उदय नकाब्राले हस्ताक्षर गरेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *