सुनको भाउ तोलामा सात सय बढ्यो, हेर्नुस आजको भाउ

माघ १, काठमाडौँ । मंगलबार तोलामा ८ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

हिजो प्रतितोला  ७४ हजार रुपैयाँ कायम भएको छापावाल सुन आज तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ७४ हजार ७ सय रुपैयाँ भएको महासंघले जनाएको छ ।   

महासंघका अनुसार तेजाबी सुनमा पनि आज तोलामा ७ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७४ हजार ४ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

Image result for सुनको भाउ तोलामा सात सय बढ्यो

बुधबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेर प्रतितोला  ८ सय ८५ रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *