बढ्यो सुनको मूल्य, यस्तो आजको भाउ

पुष १८, काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ७४ हजार ५ सय पुगेको छ । 

बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेको हो । त्यस्तै तेजाबी सुन प्रतितोला ७४ हजार १ सय रुपैंयामा कारोबार भैरहेको छ ।  चाँदीको मूलय  भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *