बिहिबार सुनचाँदीकै भाउ स्थिर
२०७६ पुस १७ गते

पुस १६, काठमाडौँ । बुधबार स्थिर रहेको सुनको भाउ बिहिबार पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी हिजो प्रतितोला ७३ हजार २०० मा बिक्री बितरण भएको तेजाबी सुन आज पनि सोही मूल्य यथावत् रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार चाँदी भाउ पनि स्थिर रहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ८९० मा कारोबार भईरहेको चाँदीको भाउ आज पनि सोही मूल्य यथावत् रहेको छ ।
२०७६ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








