खैरहनीका मेयर चौधरीलाई पितृ शोक

 पुस ८, चितवन । चितवनको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीलाई पितृ शोक परेको छ ।  

मेयर चौधरीको पिता जोखाराम चौधरीको ८१ बर्षको उमेरमा सोमबार बेलुका निधन भएको हो । प्रेसर र दमबाट पीडित चौधरीको आफ्नै निवासमा निधन भएको हो । १९९५ मा जन्मिएका चौधरी चार पटकसम्म वडाअध्यक्ष भएका थिए ।  

६ जना छोराहरु मध्य मेयर चौधरी माइला हुन् । स्वर्गीय चौधरी जेठा छोरासंग बस्दै आएका थिए । उनको आज देवघाटमा दाहसंस्कार गरिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =