आज डिसेम्बर २२, अर्थात् वर्षकै छोटो दिन

२०७६ पुस ६ गते

पुस ६, काठमाडौं । आज डिसेम्बर २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ ।
भोलिदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् ।
आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने छ ।
null
डिसेम्बर २०, २१ वा २२ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।

२०७६ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित