छापाः बिग्रियो ‘सुत्र’, समाजवादी पार्टीले छोड्यो सरकार, के गर्ला राजपा ?, भत्काइए ६० छाउगोठ, गोकर्णमा ४८ कोठाको नयाँ भवन

पुस ०९, काठमाडौं । राजधानी काठमाडौँबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाहरुले समाजवादी पार्टी सरकार छाडेको बिषयलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा मुख्य समाचारको रुपमा छापेका छन् ।
आजको कन्तिपुर दैनिकले ‘बाहिरियो समाजवादी, के गर्ला राजपा ?’ भन्ने शीर्षकमा मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले नै ‘पक्राउ चिनियाँमाथि कारर्बाही गर्न अन्योल’ भन्ने शीर्षकमा समाचार छापेको छ । त्यस्तै, ‘भत्काइए ६० छाउगोठ’ भन्ने शिर्षकमा पनि कान्तिपुर दैनिकले नै समाचार छापेको छ ।
त्यस्तै, आज अन्न्नपूर्ण पोष्टले ‘प्रधानमन्त्रीको चाहना छाडोस् भन्ने थियो’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचारको रुपमा छापेको छ । भने अन्न्नपूर्ण पोष्टले नै ‘बिग्रियो ‘सुत्र’’ भन्ने शिर्षकमा समाचार छापेको छ ।

त्यस्तै, नयाँ पत्रिका दैनिकले ‘गोकर्णमा ४८ कोठाको नयाँ भवन’ भन्ने शिर्षकमा समाचार छापेको छ । भने, नयाँ पत्रिका दैनिकले नै ‘प्रधानमन्त्रीले अपमान गरेको भन्दै उपप्रधानमन्त्री यादव र मन्त्री राईको राजीनामा’ भन्ने शीर्षकमा समाचार छापेको छ । त्यसैगरी, आजको नागरिक दैनिकले ‘समाजवादी सरकार बाहिर’ भन्ने शीर्षकमा समाचार छापेको छ ।
अन्य पत्रपत्रिकाहरुको फ्रन्ट पेज तस्बिरमाः








