आज कांग्रेस संसदीय दलको बैठक बस्दै

२०७६ पुस ३ गते

पुष ३, काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशनमा शुक्रबारदेखि सुरु हुँदैछ । भोलीदेखि सुरु हुने अधिबेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
दिउँसो १ बजे दलको कार्यालयमा सिंहदरबारमा बस्ने बैठकले सभामुख उपसभामुख चयन, सरकारका काम कारबाही, जनजिविकाका विषयलाई कसरी उठाउने भन्ने विषयमा छलफल गर्न लागेको हो।

२०७६ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित