बलिउड कल्कि कोचलिनले सार्वजनिक गरिन् गर्भावस्थाको फोटो

  

पुस ७, भारत । बलिउड  कल्कि कोचलिनले आफ्नो गर्भावस्थाको  फोटो सार्वजनिक गरेकी छिन् ।   

कोचलिनले सामाजिक संजाल  इन्स्टाग्राम  मार्फत  आफ्नो गर्भावस्थाकाे फोटोसुट सार्वजनिक गरेकी हुन् ।   

पेन्टर प्रेमी गाइ हर्शबर्ग इजराइलको गर्भ बोकेकी  कोचलिनले सार्वजनिक गरेको उक्त फोटोमा आफ्नो बेबी बम्प देखाइरहेकी छिन् ।   

यो फोटोसुट उनले पिकक म्यागजिनका लागि गराएकी छिन् । फोटोसुटका लागि कल्किले डिजाइनर फाल्गुनी र शेन पिकद्वारा डिजाइन गरिएको पहिरन लगाएकी छिन् । 

निर्देशक अनुराग कश्यपसँग पहिलो बिवाह गरेकी कोचलिनले उनीसँग सम्बन्धविच्छेद भएपछी इजराइलसँग सम्बन्ध बनाएकी हुन् ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *