सिद्धार्थ बैंकको १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

पुस १२, काठमाडौं । सिद्धार्थ बैंक लि. को १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।   

काठमाडौं, विराटनगर, पोखरा, भरतपुर, बुटवल, धनगढी र नेपालगञ्जमा आयोजित उक्त कार्यक्रममा ३४२ जनाले रक्तदान गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको रक्तदान कार्यक्रम पारी दमक, जनकपुर र हेटौंडामा पनि गरिनेछ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ ATM र १,६०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Photo.JPG

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *