होन्डुरसको जेलभित्र झडप, १८ जना कैदीको मारिए, १६ जना घाइते

पुस ०७, एजेन्सी । होन्डुरसको उत्तरी बन्दरगाह तेला शहरमा रहेको कारागारभित्र झडप हुदाँ १८ जना कैदी मारिएका छन् भने १६ जना घाइते पनि भएका छन् ।  

अधिकारीहरूले दिएकाे जानकारी अनुसार उक्त ङटना शुक्रबार भएको भएकाे थिया । होन्डुरसका कारागारहरूमा भीडभाडका साथ २१ हजार कैदीहरूलाई राखिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

राष्ट्रपतिका एक सहयोगीले कारागार प्रणालीलाई आफूहरूले पुनःसंरचना गर्न लागेको बताएका छन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =