विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस् विनिमयदर

मंसिर २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ  ६४ पैसा तोकिएको छ ।   

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा रहेको छ । 

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा रहेको छ ।   

तालिकामा विस्तृतमा हेर्नुहोस्ः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *