डोटीको वडाध्यक्षमा नेकपाका बोहरा विजयी

मंसिर १५, डोटी । डोटीको आदर्श गाँउपालिका–२ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्। 

विजयी बोहराले कुल ६ सय ८६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी काँग्रेसका महादेब साउदले ६ सय ५६ मत प्राप्त गरे । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =