विप्लव समूहका मेचिनगर इन्चार्ज काठमाडौबाट पक्राउ

मंसिर २२, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मेचीनगर इन्चार्ज यामबहादुर गिरी पक्राउ परेका छन् ।  गिरीलाई मंसिर २० गते बेलुका काठमाडौंको तिनकुनेबाट प्रहरीले पक्राउ गरेको हो । 

झापाको शिवसताक्षी निवासी ३७ वर्षीय गिरीमाथि बम बिष्फोटन गराई एक सहकारीमा क्षति पुर्याएको आरोपमा मुद्धा चलाउने तयारी भएको छ ।   

उनले झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षति पुर्याएको आरोपमा लागेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =